28 May 2013

१० बर्षे जनयुद्द,१९ दिने जनआन्दोलन र तराई आन्दोलनको महान उपलब्धि नेताको सान,सम्मिधान सभाको अबसान पछिको हामी जनताहरु जस्ताको तस्तै उही पुरानै समस्यामा, उस्तै नेपालको नेपाली भाग्यमा, आजको २१औ सताब्दीको बिस्वमा १९औ सताब्दीको जीबन बिताईरहेका सम्पूर्ण देश विदेशमा रहनु भएका मित्र हरुमा यो नाम मात्रको गणतन्त्र दिबसको सुभ-कामना !!!!

No comments:

Post a Comment